विश्वभर क्रिसमस पर्व मनाइयो–मेटलाइफमा सान्ताक्लजको सरप्राइज गिफ्ट
काठमाडौ। क्रिश्चियन धर्मका संस्थापक महान प्रभु ख्रीष्टको जन्मदिनको अवसरमा विश्वभर क्रिसमस पर्व मनाउने कार्य भएको छ। क्रिश्चियन धर्माबलम्वी तथा गैर–क्रिश्चियनहरुले पनि क्रिसमस पर्वलाई अत्यन्त रमाइलोसंग मनाउने गरेको छ। एक आपसमा सदभाव तथा शुभकामना व्यक्त गरेर क्रिसमस मनाउने परम्पराले एकता तथा […]