#Chitra Bichitra

#Our Productions #Short Movies

चित्र–बिचित्रको गजबको रमाइलो कमेडी सिरियल चित्र–बिचित्रको पहिलो एपिसोड (With Comedy Film Chitra Bichitra)

काठमाडौ। जे देखिन्छ त्यो हुन्न । जे हुन्छ त्यो देखिन्न। यो समाजको चित्र,जसलाई आफ्नो थान्छौ। असल र राम्रो मान्छौ। हुन्छ त्यो नै बिचित्र अनि चित्र बिचित्र। मानिसको सामाजिक जीवनमा यिनै चित्र–विचित्रको बेग्लै पाराको बास्तविक कथावस्तुमा बेग्लै कमेडी सिरियल बेलायतवाट रिलिज […]

#Entertainment

लण्डनमा सनम कुमार बैरागको लेखन र आषिश पन्तको निर्देशनमा हाँस्य –श्रृंंखला चित्र-बिचित्रको निर्माण

लण्डन। समाचार र मनोरंजनको माध्यम भिजन संसार डट कमको प्रस्तुतिमा अग्रज रंगकर्मी सनम कुमार बैरागको लेखन र आषिश पन्तको निर्देशनमा हाँस्य –श्रृंंखला चित्र-बिचित्र को निर्माण प्रारम्भ भएको छ। नोभेम्बर २६ का दिन लण्डनको सड्बरी स्थित तमु समाज युकेको प्रांगनमा यस […]