
बाजिगर मेयर चिरिबाबु ललितपुर महानगरमा फेरि बाजिगर। उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्यको छलाङ।।
ललितपुर। नेपालमा अघिल्लो स्थानीय निर्वाचनवाट नै बाजिगर मेयरको नामवाट चर्चा पाएका चिरिबाबु महर्जन फेरि बाजिगर बनेका छन्। हुन त अघिल्लो निर्वाचनमा जस्तो नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासंग यसपालि बाजी नराखेपनि स्थानीय निर्वाचनको प्रकृयागत रुपमा मतगणना हुदैगर्दा प्रारम्भिक चरणमा प्रतिस्पर्धी नेकपा […]