नेपालका एटीएमवाट चिनियाँहरुले लुटेका रकम संवन्धित बैंकहरुलाई फिर्ता गरियो
काठमाडौं। चीनका नागरिक चिनियाँहरुले प्रणाली ह्याक गरेर पैसा लुट्न प्रयोग गरेका एटीएमका सम्बन्धित बैंकहरुलाई भिसा नेटवर्कले लुटिएको रकम फिर्ता गरेको छ। अघिल्लो हप्ताको शनिवार चिनियाँहरुले दिउँसो विभिन्न ६ बैंकको एटिएम…