#Political

चीनका राष्ट्रपति नेपालमा–सुरक्षा स्थिति अत्यन्त कडा–सवारी आगमनमा रोक

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका छन्। नेपालको समय अनुसार अपरान्ह ४ बजेर ४५ मिनेट जाँदा चीनिया राष्ट्रपति सी चिनफिङको काठमाडौं स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आगमन भएका हुन्। चीनिया राष्ट्रपतिलाई नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन […]

#Political

चिनियाँ विज्ञप्तिका संवन्धमा अमेरिकाव्दारा नेपालको धारणा माग

काठमाडौं। अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले नेपालको धारणा माग गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता एन्डी आर्मेन्टले नेपालको धारणाको प्रतिक्षामा रहेको बताएकी छन्। उनले ‘बेइजिङस्थित हाम्रो दूतावासलाई पनि हामीले […]

#Political

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सकारात्मक संकेत

काठमाडौंं। चीनका विदेशमन्त्री वाङ यीले चीनका राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबारे सकारात्मक संकेत दिएका छन् । नेपाल भ्रमणमा रहेका वाङले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरू निरन्तर सम्पर्कमा रहने बताएका […]

#nature

चीनमा लेकिमा नामक कडा आँधीका कारण ३० को मृत्यु र ५ सय घाइते

काठमाडौं। नेपालको मित्र राष्ट्र चीनमा ‘लेकिमा’ नामक कडा आँधी आएको छ। यो आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ। आँधीबाट करिब ५ सय जना घाइते भएको कान्तिपुर डेलीले उल्लेख गरेको छ आँधीले करिब २५ हजार घरहरू र १० […]