
चिनियाँलाई १५ दिन नेपाल प्रवेशमा रोक
काठमाडौं। कोरोना भाइरसले चीनमा महामारीको रुप लिन थालेपछि रसुवागढी नाकाबाट चिनियाँलाई नेपाल प्रवेशमा रोक लगाइएको छ। बुधबारदेखि १५ दिनसम्म रसुवागढी नाकाबाट चिनियाँलाई नेपाल प्रवेशमा रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ। नेपालबाट चीनतर्फ जान पनि रोक लगाइएको छ। चीनमा कोरोना भाइरसका कारण […]