भारत र चीन वीच सीमावर्ती क्षेत्रमा भिडन्त-पछिल्लो ४५ बर्षमा पहिलो पटक मानवीय क्षति-२० भारतीय सैनिक मारिए
काठमाडौं। भारत र चीन वीच सीमावर्ती क्षेत्रमा युद्ध भएको छ। पछिल्लो ४५ बर्षमा पहिलो पटक मानवीय क्षति हुनेगरी भिडन्त भएको बीबीसीले उल्लेख गरेको छ। जसवाट भारत र चीनबीच लद्दाखको सीमावर्ती…