चीनमा सन्तान जन्माउने दम्पतिलाई व्यापक प्रोत्साहन । ३७ लाखभन्दा बढी रुपैया दिने ।।
काठमाडौं। छिमेकी मुलुक चीनमा सन्तान जन्माउने दम्पतीलाई ३१ हजार ४ सय (३७ लाख नेपाल रुपैयाँ बढी) अमेरिकी डलर बेबी लोन उपलब्ध गराउने भएको छ। चीनको उत्तरपुर्वी प्रान्त जिलिन सरकारले बिहे…