प्रभातकालिन उदाउंदो सूर्यलाई अर्घ दिएपश्चात छठ पर्व संपन्न
काठमाडौं। प्रभातकालिन उदाउंदो सूर्यलाई अर्घ दिएपछि तराई–मधेशको महान पर्व छठ आइतबार सम्पन्न भएको छ। झन्डै ३६ घण्टादेखि निराहार व्रतालुले उदाउँदो सूर्यलाई अर्घ प्रदान पश्चात सूर्य कथा सुनेर अन्नजल ग्रहण गर्छन्…