Chhakka Panja

#Entertainment

यो बर्षको कामना फिल्म अवार्ड–२०७४ को मनोनयन सार्वजनिक–छक्का–पञ्जालाई छक्कै–छक्का

काठमाडौ। नेपालको व्यावसायिक पत्रकारिताको धरोहर मानिएको लाखौ पाठकको प्रिय पत्रिका कामनाको प्रकाशन गृह कामना न्यूज पब्लिकेसनको आयोजनामा यो बर्ष पनि कामना फिल्म अवार्ड हुने भएको छ। तेस्रो संस्करणको ‘कामना फिल्म अवार्ड–२०७४’ यो बर्ष पुष महिनामा हुने आयोजक कामनाले जनाएको छ। […]

#Entertainment

छक्का–पञ्जा फेसबुकवाट पाइरेसी भएको लगतै युट्युववाट सार्वजनिक(with Superhit Nepali Full Movie Chhakka Panja)

काठमाडौ। फेसबुकको माध्यमवाट पाइरेसी भएको नेपाली कथानक चलचित्र छक्का–पञ्जा आधिकारिक रुपमा सवैले हेर्न मिल्ने गरेर युट्युबवाट सार्वजनिक भएको छ। अर्जुन कुमार श्रेष्ठको फेसबुक अकाउण्टवाट रातारात चलचित्र छक्का–पञ्जा पाइरेसी भएको भोलिपल्टवाटै आज शुक्रबारवाट युट्युबवाट विश्वभर एकसाथ रिलिज गरिएको चलििचत्र छक्का–पञ्जाका निर्माता […]

#Entertainment

छक्का–पञ्जाको ५१ दिनको गौरबमय प्रदर्शन–पशुपतिवाट बाजागाजा सहित र्यालीमा विवाहको रौनकता

काठमाडौ। गत भदौ २४ गते अलनेपाल रिलिज भएको चलचित्र छक्का–पञ्जाले शनिवार कुकुर तिहारको दिन ऐतिहासिक गौरबमय ५१ दिनको रेकर्ड राख्न सफल भएको छ। ५१ दिनको सफलतापूर्वक प्रदर्शनको रेकर्डको अवसरमा चलचित्र छक्का–पञ्जा टीमले शनिवार विहानै पशुपतिनाथ मन्दिर परिसरमा एक घण्टा लगाएर […]

#Entertainment

बेलायतमा पनि दीपक र दीपाश्रीको छक्का–पञ्जा हाउसफुलका साथमा प्रदर्शन

लण्डन। बेलायतमा पनि नेपाली फिल्मको प्रदर्शन हाल आएर अत्यन्त सन्तोषजनक हुन थालेको छ। नेपाली चलचित्रको अन्तरराष्ट्रिय मार्केटको नयाँ माध्यमको रुपमा हाल विकसित हुन थालेको बेलायतको सिने वल्र्डका १० हलहरुमा केही साताअघि पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ अभिनित चलचित्र गाजलु प्रदर्शन भएको […]

#Entertainment

अपार दर्शकको घेराबन्दीमा परेका दीपा र प्रियंका रोएपछि दीपकराज गिरीलाई चुम्वनको बर्षा

काठमाडौ। नेपाली हाँस्य क्षेत्रका बबाल जोडी मानिएका दीपकराज गिरी र दीपाश्री निरौलाको टीमले निर्माण गरेको तेश्रो चलचित्र छक्का–पञ्जाको आज शुक्रबार अलनेपाल रिलिज भएको छ। रिलिजको दिन विहानै चावहिल स्थित गोपीकृष्ण हलमा छक्का–पञ्जाकी अभिनेत्री प्रियंका कार्कीका साथमा पुगेका बबाल जोडी दीपक […]

#Entertainment

छक्का–पञ्जामा दीपक र प्रियंकाको असारे रोपाईको रोमान्स

काठमाडौ। यतिखेर नेपालमा असारको चटारो रहेको छ। त्यसमाथि यो बर्ष टाइममा नै बर्षा भएकोले मानो रोपेर मुरी फलाउने महिना असारको सदूपयोग गर्न नेपालीहरु कम्मर कसिरहेको बेलामा ग्लेमर्स हिरोइन प्रियंका कार्कीका साथमा हाँस्यअभिनेता दीपकराज गिरी आइतवार पाटनको भैसीपाटीमा रोपाई गर्न व्यस्त […]