#Chandiko Sikka

#Social

नयां बर्ष ११३९ को अवसरमा भिक्षु धम्मालोकको चित्र अंकित चाँदीको सिक्का निष्काशन

काठमाडौं। नेपाल संवत अनुसारको नयाँ वर्ष ११३९ को अवसर पारेर भिक्षु धम्मालोक महास्थवीरको चित्र अंकित चाँदीको सिक्का निष्कासन भएको छ। भिन्तुना गुथिले उक्त चाँदीको सिक्का निष्कासन गरेको हो। अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष भिक्षु धम्ममुर्ति महास्थवीरले उक्त सिक्काको काठमाडौंको भोटाहिटी […]