केन्द्रीय कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
काठमाडौं। केन्द्रीय कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको खुलासा भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले गरेको अनुगमनबाट उक्त खुलासा भएको हो। आयोगका सचिव वेदप्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा एक हजार…