काठमाडौं महानगरपालिकाको बजेटमा कर छुटको बहारै बहार–सम्पत्ति करदेखि व्युटीपार्लर व्यवसायसम्ममा छुटै छुट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८–७९ का लागि रू.१८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ।…