#Book Release

#Social

लहना मिडियाको आयोजनामा ‘कृति व दृष्टि विमोचित

काठमाडौं। प्रा.डा. चन्द्रमान बज्राचार्यद्वारा लिखित समालोचनात्मक पूस्तक ‘कृति व दृष्टि’ विमोचन भएको छ । लहना मिडियाले शनिवार नेपाल भाषा एकेडेमी कीर्तिपुरमा आयोजित कार्यक्रममा विमोचन भएको हो। विमोचन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका हुन्। कार्यक्रममा साहित्यकार तथा राजनीतिज्ञ मल्ल के. […]