Tag: Book of Nepal Bhasha

नेपालभाषामा काठमाडौं चिनौं नामक पाठ्यपुस्तक सार्वजनिक–पाठ्यपुस्तकमा काठमाडौंको चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा

काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले नेपालभाषामा कक्षा १ देखि ४ सम्मको ‘यँ देय् म्हसीके’ (काठमाडौं चिनौं) नामक पाठ्यपुस्तक सार्वजनिक गरेको छ । शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था…