
कोरोना कहरमा बलिउड अभिनेत्रीहरुको करोडौं कमाइ
काठमाडौं। कोरोना कहरका कारण विश्व नै आक्रान्त बनिरहेको छ। फिल्मलाइनलाई त कोरोनाले ध्वंस्त जस्तो वनाइसकेको छ। नेपाल तथा भारत लगायतका विश्वका कैयन मुलुकमा विगत पाँच महिनाअघि देखि फिल्म हल बन्द नै छ। विश्वको फिल्म बजारमा हलिउड पछि धेरै कारोवार हुने […]