Boat Accident in Pokhara Fewa lake

#Social

पोखराको फेवातालमा डुंगा पल्टिँदा दुई युवक बेपत्ता

काठमाडौ। पोखराको फेवातालमा सोमबार डुंगा पल्टिँदा दुई युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा काठमाडौं, चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र बसुन्धराका २३ वर्षीय एलन केसी रहेका छन्। सोमबार साँझ अबेरसम्म खोजी गर्दा पनि उनीहरुकोबारेमा केही थाहा नलागेको प्रहरीले बताएको छ। […]