
१८ बर्ष पुगेका युवा–युवतीहरु रक्तदानप्रति आकर्षित-अनुज्ञा तुलाधरको जन्मदिनमा रक्तदान
काठमाडौं। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले चलाएको प्रत्येक स्वस्थ युवायुवतीहरूले आफ्नो १८औं वर्षको जन्मोत्सवसंगै रक्तदानको शुभारम्भ गरौं भन्ने बृहत नाराले सार्थकता प्राप्त गर्दैगएको छ। १८ बर्ष पुगेका युवा–युवतीहरु हिजोआज रक्तदानप्रति आकर्षित बन्न थालेको पाइएको छ। उच्च माबि पढ्दै गरेका वा […]