blood donation

#Social

कोरोनाको विषम परिस्थितिमा ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाको पहिलो रक्तदान अनुभव

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को विषम परिस्थितिमा रगतको हाहाकार हुने संभावनालाई मध्यनजर गरेर त्यसको पूर्तिका लागि विभिन्न संघ–संस्थाले अन द स्पट रक्तदान कार्यक्रम गर्दैआएका छन्। यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १० बानेश्वर बुद्धनगरमा विशेष रक्तदान कार्यक्रम भएको हो। नेपाल रेडक्रस सोसाइटी […]

#daily video news #Social #TV Shows

बुराँख्य ल्यायम्ह पुचःको आयोजनामा विशेष रक्तदान कार्यक्रम

काठमाडौं। लकडाउनको विषम परिस्थितिमा रगतको आवश्यकतालाई महशुश गरेर विशेष रक्तदान कार्यक्रम भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर १८ नरदेवी ताम्सीपाखा बुराँख्य स्थित बुराँख्य ल्यायम्ह पुचःको आयोजनामा विशेष रक्तदान कार्यक्रम भएको हो। शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको रक्तदान […]

#Social

सडकमा नरोकिएको गजबको मान्छे

काठमाडौं। नेपालमा कोरोनाको कहरका कारण लकडाउन जारी भएको पनि आज मिति २०७७ साल बैशाख ३० गते मंगलवारवाट ५० दिन पुगेको छ। ५० दिनसम्म आइपुग्दा जारी लकडाउनमा धेरैको जनजीवन रोकिएको छ। सडकमा अरुबेला जस्तो सहज रुपमा सवैलाई मनलागेको बेला निस्फिक्री हिंड्डुल […]

#Social

१४औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस संपन्न–निःशुल्क रगत पाउनु नैसर्गिक अधिकार

काठमाडौं। प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु समाजिक दायित्व–कर्तव्य हो भने निःशुल्क रगत पाउनु पीडितपक्षको नैसर्गिक अधिकार हो भन्ने मूल नाराकासाथ १४औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइएको छ। बुधवार बिशेष समारोह बीच काठमाडौं महानगरपालिका २८ वडा बागबजारस्थित होटल हार्दिकको सभा कक्षमा […]

#Social

टुंडालदेवी मन्दिर परिसरमा महान रक्तदान कार्यक्रममा दीक्षित सम्मानित

काठमाडौं। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यका प्रमुख आतिथ्यतामा यो कडा चिसो याममा महान रक्तदान कार्यक्रम भएको छ। काठमाडौंको चण्डोल स्थित विशाल मिलन केन्द्रले टुंडालदेवी मन्दिर परिसरमा शनिवार उक्त महान रक्तदान कार्यक्रम भएको हो। महान रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका […]

#Political #Social

नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहव्दारा सार्वजनिक रुपमा पहिलो पल्ट रक्तदान

काठमाडौं। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहले नागरिक सरह पहिलो पल्ट सार्वजनिक रुपमा रक्तदान गरेकी छन्। सामाजिक कार्यमा सक्रिय रहँदै आएको हिमानी कोष तथा लायन्स क्लव अफ काठमाडौँले शनिबार काठमाडौँको तीनकुनेको सिद्धेश्वर माविमा आयोजित रक्तदान कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाहले रक्तदान गरेकी हुन्। […]