blood donation

#Political #Social

क्याम्पियनमा बृहत रक्तदान । विकासमानवाट उदघाटन ।। वडा सदस्यवाट पनि रक्तदान ।।।

ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर ५ कार्यालय तथा वडा नंबर ५ को स्वास्थ्य कार्यन्वयन समितिको समन्वय तथा क्याम्पियन एकेडेमीको आयोजनामा बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ। रगतको अभावको कारण कसैको अनाहकमा ज्यान नजाओस् भन्ने मानविय सकारात्मक सोचका साथ क्याम्पियन एकेडेमीको […]

#daily video news #Social #TV Shows

कोरोनाको विषम परिस्थितिमा विशेष आकस्मिक रक्तदानमा रक्तदाताहरुको उत्साहजनक सहभागिता

काठमाडौं। कोरोनाको महामारीमा रगत तथा रक्ततत्वको आवश्यकताको महत्वलाई मध्यनजर गरेर आकस्मिक विशेष रक्तदान कार्यक्रम भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर १५ स्वयम्भुस्थित बुद्धपार्क चोकमा शनिवार आकस्मिक विशेष रक्तदान कार्यक्रम भएको हो। फाजु ट्रेड लिंक र श्रीशक्ति समूहको संयुक्त आयोजनामा भएको […]

#daily video news #TV Shows

मानविय जागरुक समाज र स्वेतकाली भजन मण्डल नरदेवीको आयोजनामा विशेष रक्तदान-कोरोना कहरमा महादान

काठमाडौं। मानविय जागरुक समाज र स्वेतकाली भजन मण्डल नरदेवीको आयोजनामा विशेष रक्तदान कार्यक्रम भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर २४ स्थित नरदेवी चोकमा विशेष रक्तदान कार्यक्रम भएको हो। काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रमको शुभारम्भ […]

#Social

चोभारमा पिकनिकमय विशेष रक्तदान

काठमाडौं। कोरोनाको महामारीको सामना गर्दै देशभर स्वयंसेवी तवरले रक्त व्यवस्थापनाको क्षेत्रमा अहम् भूमिका निर्वाह गर्दैआएको नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा चोभारको पिकनिक स्पटमा नै विशेष रक्तदान कार्यक्रम संपन्न गरेको छ। पुस महिनाको जाडोको छेकोमा पारिलो घाम तापेर स्वयंसेवी रक्तदाताहरु वीचको […]

#Social

रक्तदाता समाजको काठमाडौं महानगरपालिका वडा नंबर १९ समिति गठन

काठमाडौं। कोरोनाको महामारीमा रगत तथा रक्ततत्वको आवश्यकतालाई महशुश गरेर विशेष आकस्मिक रक्तदान गर्ने र गराउने कार्यक्रम भैरहेको छ। यसलाई अझ जागरुक बन्न र बनाउनका लागि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको आव्हानमा स्वयंसेवी रक्तदाताहरु संगठित […]

#Social

जुझारु युवा राजीव श्रेष्ठको कार्यक्रम संयोजनमा जागरुक युवा समाजको विशेष रक्तदान

काठमाडौं। कोरोना कहरमा रगत तथा रक्ततत्वको आवश्यकता र यसको हाहाकारलाई मध्यनजर गर्दै प्रत्येक हप्ता शनिवार जागरुक युवा समाजको आयोजनामा विशेष रक्तदान कार्यक्रम हुंदैआएको छ। समाजका जुझारु युवा राजीव श्रेष्ठको कार्यक्रम संयोजनमा काठमाडौं महानगरपालिका वडा नंबर १७ स्थित क्षेत्रपाटी ढल्कोमा तेश्रो […]