
विश्व प्रधानको विलकुलै नयाँ गीतको लिरिकल भिडियो रिलिज
काठमाडौ। नेपालमा पनि लिरिकल गीतको भिडियो निर्माण गर्ने क्रममा बृद्धि भएको छ। यसैक्रममा गायक तथा गीतकार विश्व प्रधानको विलकुलै नयाँ गीतको लिरिकल भिडियो रिलिज भएको छ। तिमी नै शुरु दिन मेरो तिमी मेरो बोलको असाधारण गीतको भिडियो रिलिज भएको हो। […]