#Biratnagar Metro Politan Cityu

#Crime

विराटनगर महानगरपालिकामा शक्तिशाली बम विस्फोट–मानवीय क्षति भने भएन

मोरङ। विराटनगर महानगरपालिकामा शक्तिशाली बम विस्फोट भएको छ। आइतबार दिउँसो करिब २ बजेतिर बम विस्फोट भएको हो। घर नक्सा कार्यालयवाट मेयरको कार्यालय जाने प्यासेजमा बम विस्फोट भएको भएको हो। अज्ञात तत्वले गराएको विस्फोटबाट ५ मिनेटसम्म धुवाँको मुस्लो निस्किएको थियो। विस्फोटमा […]