Bipana Thapa

#Entertainment

लकडाउनमा बिजी अवार्ड जित्ने नायिका विपना थापाको व्यापक व्यस्तता

काठमाडौं। विश्वभर नै महामारीको रुपमा आतंक मच्चाइरहेको कोरोनाभाइरसका कारण भारतमा पनि लकडाउन रहेको छ। हप्तौदेखिको लकडाउनका कारण कतिले कपाल काट्न पाएका छैनन् भने, कतिको दाह्री–जुंगा पनि लामो भैसकेको छ। लकडाउनका कारण भारतमा पनि सवै सैलुन बन्द रहेको छ। भारतको उत्तरप्रदेश […]