Binod Chaudhary

#Political

अर्बपति व्यापारी विनोद चौधरी सुनको थालमा चाँदीको चम्चाले खाएर नहुर्किएको पर्दाफास

काठमाडौं। आगामी मंसीर ४ गते हुन गैरहेको आम निर्वाचनमा नवलपरासी क्षेत्र नंबर १ वाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसवाट उम्मेदवार बनेका नेपालका अर्बपति व्यापारी विनोद चौधरीले आफूले सुनको थालमा चाँदीको चम्चाले खाएर नहुर्किएको बताएका छन्। नवलपरासीका मतदाताहरुको घरदैलो गर्ने क्रममा […]

#Political #Social

नेपालका विश्वप्रसिद्ध अरबपति उद्योगी विनोद चौधरी कोरोना संक्रमणवाट मुक्त

काठमाडौं। नेपालका विश्वप्रसिद्ध अरबपति उद्योगी विनोद चौधरी कोरोनाभाइरस (कोभिड–१९) संक्रमणवाट मुक्त बनेका छन् । उद्योगपति चौधरीले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन्। उद्योगपति चौधरीले शनिबार बेलुका ट्विटरमार्फत १० दिनको एकतान्तवासपछि आफू संक्रमणमुक्त भएको वताएका छन्। […]

#Political

नेपालका विश्वप्रसिद्ध अर्बपति विनोद चौधरी नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार

काठमाडौ। नेपालका विश्वप्रसिद्ध अर्बपति विनोद चौधरी नेकपा एमाले त्यागेर नेपाली कांग्रेसमा लम्केका छन्। नेपाली कांग्रेसले अर्बपति चौधरीलाई मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको बन्द सूचीमा राखेपछि चौधरी कांग्रेसतिर लागेको पर्दाफास भएको हो। नेपाली कांग्रेसले केही हेरफेर गरेर आइतवार निर्वाचन […]

#Social

नेपालका अर्बपति विनोद चौधरीलाई एसियन म्यान अफ द इयर अवार्ड

काठमाडौ। नेपालका अर्बपति विनोद चौधरी यो बर्षको एसियन म्यान अफ द इयर अवार्डवाट सम्मानित बनेका छन्। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको अगुवाईमा गत बर्ष नेपालमा गएको विनाशकारी महाभूकम्पमा चौधरी ग्रुपव्दारा सञ्चालित मानविय र परोपकारी कार्य गरेवापत अमेरिकास्थित मानवतावादी संस्था वी […]

#Social

नेपालका विनोद चौधरी खर्वपतिको अग्रसूचीमा–चौधरीको सम्पत्ति एक खर्च १० अर्ब

काठमाडौ। संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोर्ब्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ। चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब रु एक खर्ब १० अर्ब रहेको ‘फोब्र्स’ले […]

#Social

नेपालका अर्बपति विनोद चौधरीको पिता लुनकरणदासको आर्यघाटमा अन्त्येष्टी

काठमाडौ। नेपालका अर्बपति विनोद चौधरीको पिता लुनकरणदास चौधरीको शुक्रबार पशुपति आर्यघाटमा धार्मिक विधिपूर्वक अन्त्येष्टी गरिएको छ। नेपालको औद्योगिक घरानिया चौधरी ग्रुपको संस्थापक रहेका अर्बपति विनोद चौधरीको पिता लुनकरणदासको ९४ बर्षको उमेरमा उपचारकै क्रममा विहीवार अपरान्ह ३.३० बजे दुःखद निधन भएको […]