#Bimala Koirala

#Social

समाचार बन्न नसकेका बेवारिसे मृत्यु

–विमला कोइराला जेठ ११ गते काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका वडा नंंबर १० स्थित मंगल बहुमुखी क्याम्पस अगाडिको सडकपेटीमा एकजना बृद्ध बेवारिसे व्यक्तिको मृत्यु । त्यो पनि सडक मै मृत्युवरण गर्ने स्थानीयका अनुसार उनको नाम सूर्य बहादुर तामाङ हो। बृद्ध उमेरका […]

#Social

“धन्न म अहिलेसम्म सुरक्षित छु” भन्नु वाहेक अर्को विकल्प छैन…

–बिमला कोइराला काठमाडौं। शताब्दी कै ठूलो संकटले सम्पूर्ण विश्व आक्रान्त छ। विश्वका धेरै मुलुक एउटा रहस्मय रोग कोभिड–१९ (कोरोना भाइरस) को चपेटामा निस्सासिएर छटपटाएका छन्। अन्धाधुन्ध विकासे दौडको प्रतिस्पर्धाबाट विश्वले वाँध्यतावश विश्राम लिनुपरेको छ। यसको प्रभावले कति समयसम्म मानव विकासलाई […]

#Social

हार्दिक शुभकामना सबैमा…

–बिमला कोइराला २०७७ को उषारश्मीले नौलो उमङ्ग लिएर आओस् भष्म होउन अध्यारो द्वेष दुर्भाव उज्यालो स्नेह सदभाव छाओस् जहाँ रहोस् यो नेपाली मन वन्धुत्वको गीत गुनगुनाओस् हटोस् मिटोस् यो ब्याधीको कहर निर्भय प्रशान्त मुस्कुराओस् निर्वाध फूलोस् गुराँस झै नेपाली मन […]

#Social

बडा दशैं आयो !

–विमला कोइराला नेपालीको घर–आङ्गनमा पर्व मुस्कुरायो आयो फेरी फर्किएर बडा दशैं आयो ! झुले आहा !! काश र सिरु कुसुम सुकसुकायो रुझेकी छिन् अरे धरा घामले चिहायो हरियाली फाटै भरी यौवन जुर्मुरायो बालापनको चन्चले मन उत्तालिदै आयो सुवाष छर्दै पारिजातले […]

#Social

कस्तो सपना देख्दैछौ ?

–बिमला कोइराला । प्रजातन्त्र ।। लोकतन्त्र ।। गणतन्त्र ।। हुँदै प्राप्तिमा छलाङ तर, उन्नतिमा बामे सर्दैछौ । घरको समस्या अरुले मिलाउनुपर्ने यो हामी कस्तो प्रयत्न गर्दैछौ ? आधुनिकतामा उशृङ्खल हुँदैछौ वा मौलिकतामा खुम्चँदैछौ █ एकतामा जुटदैछौ वा अनेकतामा फुट्दैछौ ! […]