#Bijay Milan

#daily video news #Social #TV Shows

कोरोनाको कहरमा विजय र मिलनको रोजगारीमा नयाँ सिर्जना

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) का कारण नेपालमा जारी लकडाउनले धेरैले गर्दैआएको रोजगारीमा व्यापक असर परेको छ। लकडाउनले गर्दा धेरैभन्दा धेरै आफ्नो रोजगारीमा फर्कन पाएका छैनन्। उनीहरु मर्नुभन्दा बहुलाउनु निको भन्दा नयाँ नयाँ रोजगारको सिर्जना गर्नतिर लाग्न वाँध्य बनेका छन्। आफूले गर्दैगरेको […]