कोरोना नियन्त्रण र रोकथामका लागि निस्संक्रामक छर्ने कार्यमा काठमाडौं महानगरपालिकाको निरन्तरता
काठमाडौं। काठमाडौं उपत्यकामा जारी साताव्यापी लकडाउनमा पनि काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निस्संक्रामक (डीस–इन्फेक्टेन्ट) छर्ने कार्यलाई निरन्तरता दिदैँ आएको जनाइएको छ। कोरोनाभाइरसको संक्रमण फैलिन नदिन संक्रमण देखिएका…