Tag: #Bidya Sunder Shakya

सेभ द नेवाः भ्यालीको शुभकामनामा नेवाःबहसमा नेवाःलाई लडाउने नेवाः नै भएको मेयरको ठहर

काठमाडौं। नेवाः भनेको कुनै जात नभएको र यो एउटा नेपालमण्डलको सभ्यता र पहिचान हो भनेर आन्दोलनमा लागेको सेभ द नेवाः भ्यालीको आयोजनामा महान पर्व तिहारको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भएको…

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई पञ्चदान दिनेहरुको व्यापक उत्साह–लिने मेयरको बेग्लै गौरवता

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंका ठाउं–ठाउंमा पञ्चदान लिने कार्य गरेका छन्। बौद्ध धर्मको महान पर्व पञ्चदानको पावन अवसरमा मेयर शाक्यले काठमाडौंका विभिन्न स्थानहरुमा पैदल नै…

मेयर साव ! पहिला पिसाव फेर्न दिनुस्–पछि गोली ठोक्नुस्…

–प्रकाश कुइँकेल सुखी नेपाली र समृद्ध नेपाल । राज्यको यो वर्तमान नारा तब मात्र सम्भव छ जब प्रत्येक नेपालीको न्यूनतम आधारभूत आवश्यकताहरू पूरा हुन्छन्। न कि रेल ल्याउँदैमा, पानी जहाज,…

काष्ठमण्डपको पूर्नरनिर्माणमा तिब्रता–चार थाम उठाइयो–असारसम्म पहिलो छानो छाइने

काठमाडौं। काठमाडौंको शान तथा गौरब अनि नामको रुपमा रहेको ऐतिहासिक काष्ठमण्डपको पूर्नरनिर्माणले तिब्रता पाएको छ। श्रीपञ्चमीको दिन पारेर विसं.२०७२ सालको बैशाख १२ गतेको महाभूकम्पवाट ध्वंस्त बनेको काष्ठमण्डपको चार थाम उठाउने…

हार्नेहरुले गाली गर्नुभन्दा जित्नेलाई जितेर देखाउनु पर्ने मेयर शाक्यको गुरुमन्त्र

काठमाडौं महानगरपालिकावाट दशौं लाखको ए–डिभिजनका क्लबहरुलाई ऐतिहासिक सहयोग काठमाडौं। राष्ट्रिय खेलकुदमा योगदान दिने काठमाडौंका ए–डिभिजनका फुटबल क्लबहरुलाई पहिलो पल्ट स्थानीय निकायवाट मोटो रकम अनुदान उपलव्ध गरिएको छ। काठमाडौं महानगरपालिकाले काठमाडौंका…

काठमाडौंका मेयरवाट शिक्षालाई समाज रुपान्तरणको आधार बनाउने प्रयास

काठमाडौं। अन्तरराष्ट्रिय साक्षरता दिवस तथा ३९ औ राष्ट्रिय शिक्षा दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गरेको छ। काठमाडौं महानगरपालिका शिक्षा विभागले काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेको…