सेलिब्रेटी मेयर विद्यासुन्दर शाक्य र लोकप्रिय पूर्वमन्त्री डा.अजयक्रान्ति शाक्य सर्वसम्मत निर्वाचित
काठमाडौं। यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवमा हुने नेकपा एमालेको १० औँ महाधिवेशनका लागि राष्ट्रिय महाधिवेशन प्रतिनिधिको आकर्षण काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सेलिब्रेटीको रुपमा देखिएका छन्। चिसो भनेकै…