Tag: #Bhuwan KC Vs Samragi Rajya Laxmi Shah

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्‍मी शाहविरुद्ध अभिनेता भुवन केसीव्दारा अदालतमा मुददा दायर

काठमाडौं। नेपाली चलचित्रका सदावहार सुपरस्टार अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्‍मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन्। अभिनेता केसीले शुक्रवार शाहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएको हो। जिल्ला…