स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरको समन्वयमा ५० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई कोशेली स्वरुप खाद्य सामाग्री सहयोग
काठमाडौं। स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरको समन्वय तथा SCWEC को सहयोगमा ५० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई कोशेली स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ। ललितपुर महानगरपालिका वडा नं २ का वडा…