#Bhoj Raj Shrestha

#Political

अपाङ्ता मानवअधिकारकर्मी भोजराज श्रेष्ठ नेपाली कांग्रेसवाट समानुपातिक उम्मेदवार

काठमाडौं। सिन्धुपाल्चोक जिल्ला त्रिपुरा गाउँपालिका वडा नं ३ धुस्कुन स्थायी घरठेगाना भएका अपाङ्ता मानवअधिकारकर्मी भोजराज श्रेष्ठलाई नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार बनाएका छन्। आगामी मंसीर ४ गते हुन गैरहेको बागमती प्रदेश सभा सदस्यको  निर्वाचनमा नेपाली कांग्रेसले अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठलाई समानुपातिक […]

#Political

नेपाली कांग्रेसको पक्कड र वास्तविक यथार्थता

–भोजराज श्रेष्ठ (राष्ट्रीय लोकतान्त्रीक अपाङ्ग संघ, निबर्तमान अध्यक्ष तथा महाधिबेशन प्रतिनिधिं) सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नंबर १ मा २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार वडाध्यक्षले प्रप्त गरेको मतको आधारमा नेपाली कांग्रेस पहिलो शक्तिको रुपममा स्थापित हुन पुगेको […]

#daily video news #Social #TV Shows

अपाङ्गता क्षेत्रको उत्प्रेरणामय भोजराज र कमलाको शुभ विवाह अनुकरणिय

काठमाडौं। अपाङ्गता क्षेत्रको अनुकरणिय एवम् उत्प्रेरणामय विवाह वन्धनमा अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठ बांधिएका छन्। अपाङ्गता क्षेत्रवाट लामो समयदेखि समसामयिक राजनीति तथा सामाजिक क्षेत्रमा आवाज बुलन्द गर्दैआएका श्रेष्ठको अपाङ्गता भएकी टेलिभिजन तथा रेडियो सञ्चारकर्मी एवम् गायिका कमला श्रेष्ठसंग शुभ–विवाह संपन्न भएको […]

#Political

अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठ जनसेवाश्री पाँचौ विभुषणवाट विभुषित

  काठमाडौं। लामो समयदेखि अपाङ्गताको क्षेत्रको हक, हित तथा अधिकारको लडाई लड्दैआएका अपाङ्गता मानवअधिकारकर्मी तथा राजनीतिज्ञ भोजराज श्रेष्ठ जनसेवाश्री पाँचौ विभुषणवाट विभुषित बनेका छन्। राष्ट्रपति भवनमा विहीवार आयोजित विभुषण कार्यक्रममा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीवाट श्रेष्ठ जनसेवाश्री पाँचौ विभुषणवाट […]

#Political

ललितपुर महानगरपालिकाव्दारा अपाङ्गता भएका व्यक्तिहरुका लागि कम्बल (ब्लाङ्केट) सहयोग

ललितपुर। ललितपुर महानगरपालिकाव्दारा अपाङ्गता भएका व्यक्तिहरुका लागि ५० थान कम्बल (ब्लाङ्केट) सहयोग प्रदान गरेको छ। बाजिगर मेयरका रुपमा सुपरिचित ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नै कार्यकक्षमा स्वाबलम्बन जीबन पद्धती केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई उक्त सहयोग हस्तान्तरण गरेको हो। पूर्ण […]

#Political

अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठ निर्बिरोध निर्वाचित । नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि ।। धुस्कुनको शान तथा गौरब ।।

काठमाडौं। नेपाली कांग्रेस यतिखे १४ औं महाअधिवेशनको संघारमा रहेको छ। आगामी मंसीर ९ देखि १३ गतेसम्म कांग्रेसले १४ औं महाधिवेशन गर्ने तयारी लगभग निश्चित गरिसकेको छ। त्यसका लागि क्षेत्रिय प्रतिनिधि चयन देखि वडा सभापतिको निर्वाचन कतिपय जिल्लाहरुमा पूरा भैसकेको छ। […]