Bhat Bhateni

#Social

अमेरिकाकाको विश्वप्रसिद्ध केन्टकी फ्राइड चिकेन अर्थात के.एफ.सी. । भाटभटेनीमा आठौं शाखा विस्तार ।।

काठमाडौं। अमेरिकाकाको विश्वप्रसिद्ध केन्टकी फ्राइड चिकेन अर्थात के.एफ.सी.को अन्तरराष्ट्रिय फुड चेन ब्रान्ड नेपालमा अव एघार शाखाको विस्तार भएको छ। शुक्रवार काठमाडौंको भाटभटेनी स्थित भाटभटेनी सुपरमार्केट परिसरभित्र काठमाडौं उपत्यकामा आठौं शाखाको विस्तार भएपछि अव एघार शाखाको विस्तार भएको हो। भाटभटेनी सुपरमार्केटमा […]