
महालक्ष्मीको कृपाले आवाजै ठूलो
–सुनकुमार अवाल मध्यपुर थिमि (बोडे) । धर्म तथा संस्कृतिको अनुपम नगरी बोडेको परम्परागत नाम धर्मपुर हो। धर्मको पुर भएकै कारण बोडेलाई धर्मपुर भनिएको हो। धर्मपुर बोडेमा विश्वकै अतुलनीय जात्रा जिब्रो छेड्ने जात्रा देखि निलवाराही नाचका रुपमा नाचिने देवगणहरुको गरिमामय नाच […]