Bhai Tika

#Religious #Social

नेवार समुदायको आज किजापूजा अर्थात भाइटीका–किजापूजामा नेवार समुदाय मनमगन

काठमाडौंं। नेपालमा नेवार समुदायले आज किजापूजा अर्थात् भाइटीका मनाउने कार्य भैरहेको छ। हिजो म्हःपूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले आज किजापूजा अर्थात् भाइटीका लगाउन लागेका हुन्। नेपाल पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक […]