#Bhagya Aa-Aafno Nepali Movie

#Entertainment

प्रेममय नेपाली चलचित्र भाग्य आ–आफ्नो माघ १४ वाट अल नेपाल रिलिज हुने( With Film Trailer)

काठमाडौ। भाग्य कसैको हुंदैन–भाग्य त आ–आफ्नै हुन्छ भन्ने मूल सन्देश सहितको प्रेममय नेपाली कथानक चलचित्र भाग्य आ–आफ्नो अव चाँडै प्रदर्शनमा आउने भएको छ। यही माघ १४ गतेवाट अल नेपाल रिलिजको डेट यस चलचित्र भाग्य आ–आफ्नोले पाएको छ। विकास शाक्यको निर्माण […]