
तिहारको रमाइलोमा लमजुङको गाउँशहरमा लिंगेपिङ मच्चाइयो
बेसीशहर। नेपालीहरुको महान पर्व दशैं सकेपनि तिहारको रमाइलोमा लमजुङको गाउँशहरमा लिंगेपिङ मच्चाउने प्रतियोगिता संपन्न भएको छ। परम्परागत लिंगेपिङ लोप हुँदै गइरहेका बेला संरक्षण र प्रर्वद्धनका लागि दोस्रो ठूलो पर्व तिहारको अवसरमा बेसीशहर नगरपालिका–३ गाउँसहरमा प्रतियोगिता आयोजना भएको हो। स्थानीय जनज्योति […]