
माओवादी केन्द्रका नेता बर्षमान पुनमाथि फेरि आक्रमणको प्रयास–माथिबाट ढुङगा लडाएपछि तत्कालै सुरक्षाकर्मीव्दारा हवाई फायर
रोल्पा । रोल्पामा चुनाव प्रचारप्रसारका क्रममा रहेका माओवादी केन्द्रका नेता तथा रोल्पाका बाम गठबन्धनका साझा उम्मेदवार बर्षमान पुनमाथि आज आइतवार फेरि आक्रमणको प्रयास भएको छ। पुनसहितको टोली रोल्पाको दुईखोली गाउँपालिका बागमारातर्फ जाने क्रममा भिरबाट ढुङगा लडाइएको रोल्पा प्रहरीले जनाएको छ। […]