Balen Shah

#Political

निर्मलको वडामा बालेनको अवलोकन

ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर १६ स्थित पाटन दरबार स्क्वायर क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरले अवलोकन गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा उपमेयर सुनिता डंगोलले पाटन दरवार स्क्वायरको अवलोकन भ्रमण गरेका हुन। ललितपुर महानगरपालिका वडा नंबर १६ […]

#Political

स्वतन्त्रलाई हराउने चालनीति

सम्पादकीय बहुदलको राजनीतिमा स्वतन्त्रको खासै अर्थ हुने गर्दैन। बहुमतको अगाडि एकमतले खासै काम गर्न गाह्रो मात्र नभइकन कठिन नै हुने गर्दछ। जसको ज्वलन्त उदाहरण काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर भारी मतवाट निर्वाचित मेयर बालेन्द्र शाह तथा धरान उपमहानगरपालिकाका […]

#Political

मेयर बालेन साह विवादै विवादमा

काठमाडौं। देशकै पहिलो तथा जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाको मेयर भनेको देशकै प्रतिष्ठा तथा शान हो। काठमाडौं महानगरपालिकाको मेयर हुनुको गौरबता तथा शानको पछाडि धेरै समस्या पनि लुकेको हुन्छ। गौरबशाली शानको पदमा रहेका मेयरको लागि टाउको दुखाईको विषय भनेकै काठमाडौं महानगरको […]

#Political

विद्यासुन्दर शाक्यको रोडम्यापमा बालेन्द्र शाह

निर्वतमान मेयर विद्यासुन्दर शाक्यलाई वल्ड नेवाः अर्गनाईजेशनको विशेष सम्मान काठमाडौं। काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर विद्यासुन्दर शाक्यलाई काठमाडौं महानगरलाई दिएको अतुलनीय योगदानको कदर स्वरुप विशेष सम्मान प्रदान गरेको छ। नेपाल भाषा, संस्कृति र साहित्यको उत्थानमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गर्दै काठमाडौं […]

#Social

बालेन साहभन्दा अग्रज अर्का बालेन साह सिमोन न्यौपानेको आयामिक बहार

  काठमाडौं। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारीवाट मेयर पदमा भारी मतले निर्वाचित मेयर बालेन साह यतिखेर व्यापक चर्चामा छन्। त्यसमाथि, मेयर साहको हेअर स्टाइल देखि दाह्री–जुँगा तथा चश्माको मात्र नभइकन उनले लाउने कोटको पनि चर्चा नै रहेको छ। बेग्लै स्टाइलमा देखिएका […]

#Political

बालेनको बोली-अरुलाई दोषी देखाएर जनताका प्रतिनिधि र सरकारी कर्मचारीले पन्छिन मिल्दैन

काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पूर्वाधार निर्माणका क्षेत्रमा भेटिएका कर्मचारी वा ठेक्केदारलाई नागरिकले कुनै सोधपुछ गरे भने मेरो काम होइन भनेर पन्छने गरेको जनगुनासोलाई जस्ताको तस्तै सरोकारवालाहरुलाई भन्न चुकेनन्। काठमाडौं महानगरपालिकाको सभाकक्षमा एकिकृत पूर्वाधार विकासका लागि भएको समन्वय बैठकमा […]