Bakery Tranning

#Social

आयमूलक १५ दिने बेकरी तालिमवाट १७ जना महिला दिदी–बहिनी लाभान्वित

काठमाडौ। काठमाडौ महानगरपालिकासंगको सहकार्यमा हातेमालो महिला समूहको आयोजनामा स्थानिय साझेदारी कार्यक्रम अन्तर्गत आयमूलक १५ दिने बेकरी तालिम संपन्न भएको छ। १५ दिने बेकरी बनाउने तालिमवाट १७ जना महिला दिदीबहिनीहरु लाभान्वित भएको आयोजक हातेमालो महिला समूहका अध्यक्ष मन्जु महर्जनले बताएकी छन्। […]