Bagmati Pradesh

#Political

बागमती प्रदेश सरकारमा डा.अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा कानून मन्त्री । निष्ठाको राजनीति गर्दैआएका बौद्धिक व्यक्तित्व ।।

काठमाडौं। लामो समयदेखि निष्ठाको राजनीति गर्दैआएका निश्कलंक बागमती प्रदेशका लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्य बागमती प्रदेशको नवगठित मन्त्रीपरिषदमा आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन्। बागमती प्रदेश सरकार बनेदेखि मन्त्री बन्ने लिष्टमा परेतापनि मन्त्री नबनेका डा.अजयक्रान्ति शाक्य जनताको चाहना बमोजिम जनलहरको […]