#Bagamati Pradesh

#Political

मन्त्री डा.अजयक्रान्तिवाट बागमती प्रदेशमा बागमती कानून एपको शुभारम्भ । डिजिटाईजेशनमा बागमती प्रदेशको अग्रता ।।

काठमाडौं। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा.अजयक्रान्ति शाक्यले बागमती कानून एपको विधिवत रुपमा शुरुवात गरेका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री डा.शाक्यले बागमती कानून एपको स्वीचअन गरेर शुभारम्भ गरेपछि बागमती कानून एपको विधिवत शुभारम्भ भएको हो। अव बागमती प्रदेश […]

#Political

बागमती प्रदेशमा सूचना बैक स्थापना । मन्त्री डा.अजयक्रान्ति शाक्यवाट उदघाटन ।। अव सवै सूचना एउटै पोर्टलवाट पाउने ।।।

काठमाडौं। बागमती प्रदेशको सञ्चार रजिष्ट्रार कार्यालयले सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक स्थापना गरेको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम शुक्रबार प्रदेशको राजधानी हेटौडामा आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजयक्रान्ति […]

#Political

मन्त्री डा.अजयक्रान्ति शाक्यको निर्देशन । प्रदेश प्रहरीसँग सम्वन्वय गर्ने प्रतिवद्धता ।। अपराधको अन्त्य नै गर्न आग्रह ।।।

काठमाडौं। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा.अजयक्रान्ति शाक्यले प्रहरी प्रशासनलाई अझ चुस्त बनाएर अपराधको अन्त्य नै गर्न निर्देशन दिएका छन्। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजीपी प्रकाशजंग कार्कीले पेश गरेको बस्तुस्थिति प्रतिवेदन बुझ्ने क्रममा मन्त्री डा.शाक्यले उक्त निर्देशन दिएका […]

#Political

जनजातिको वाहुल्यता रहेको बागमती प्रदेश सरकारमा जनजातिको उपेक्षा

काठमाडौं। ३ नंबर प्रदेश अर्थात बागमती प्रदेश सरकारमा समावेशी हुन सकेको छैन्। विशेषत यो प्रदेशमा जनजातिको वाहुल्यता भएतापनि प्रदेश सरकारमा जनजातिलाई उपेक्षा गरेको जिकिर ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यको रहेको छ। सांसद शाक्यले भिजन नभएको मुख्यमन्त्रीको कारण नै […]

#Political

बागमती प्रदेशका मुख्यमन्त्रीव्दारा बाढीपहिरो पीडितका घर बनाइदिने घोषणा–विद्यालय खोल्ने पनि पहल

हेटौडा। नेपालको ३ नंबर प्रदेश अर्थात बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण चैत ११ गतेवाट बन्द भएका बागमती प्रदेशभित्रका विद्यालयहरु सञ्चालनका लागि केन्द्र सरकारसँग समन्वय भइरहेको पनि बताए। त्यसैगरेर, मुख्यमन्त्री पौडेलले बाढीपहिरो पीडितका घर बनाइदिने घोषणा […]

#Political

३ नंबर प्रदेशको नाम बागमती बन्यो–बागमतीको स्थायी राजधानी हेटौडा भयो

हेटौडा । सवैको चासो र व्यापक आकर्षणको केन्द्र रहेको ३ नंबर प्रदेशको नाम बागमती कायम भएको छ। यसको स्थायी राजधानी हेटौडा नै निश्चित गरेको गरेको छ। ३ नंर प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो। […]