
प्रियंका कार्कीको विहेअगाडिको ब्याचलर पार्टीमा व्यापक मस्ती–विहे हुने पक्का
काठमाडौं। नेपाली चलचित्रकी नायिका प्रिंयका कार्कीको ब्याचलर पार्टी बैंककमा भएको छ। विवाह पूर्व मिल्ने साथीहरुलाई वोलाएर रमाइलो स्थानमा गरिने ब्याचलर पार्टी नायिका कार्कीले थाइल्याण्डको बैंककमा दिएकी छन्। जसमा नायिका कार्की तथा उनका साथीहरुले खुलेर मस्ती गरेका तस्वीरहरु नायिका कार्कीले सामाजिक […]