
बाबु बोगटी र स्मृति पोखरेलको अभिनय रहेको अमेरिकन बाबुको टाइटल गीत रिलिज
काठमाडौ। नेपालका चर्चित गायक बाबु बोगटी गायन तथा अभिनय रहेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको टाइटल गीत रिलिज भएको छ। अमेरिकामा निर्माण भएको नयाँ नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक भएको लगतै टाइटल गीतको पनि […]