#babitasimkhada

#Arts and crafts #Entertainment #Fashion

बबिता सिम्खडाको फेसन बहार

–श्याम स्मृत काठमाडौं। फेसन अर्थात पहिरन समय मापन हो। यसले समयको माग अनुसार समाजलाई बदलाव दिने गर्दछ। यिनै फेसनका सन्दर्भमा काठमाडौं महानगरपालिका वडा नंबर १४ कलंकीचोक स्थित पहिरन बुटिक एण्ड कलेक्सनकी प्रोप्राइटर एवम् फेसन डिजाइनर बबिता सिम्खडाको जवाफ घतलाग्दो छ […]