Ashok Kumar Shrestha

#Political

ललितपुर महानगरपालिका वडा नंबर ५ को वडा पुस्तक दर्पण सार्वजनिक । विकासमान नेतृत्वको कार्यलाई अपोजिसन पार्टीवाट व्यापक प्रशंशा ।।

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ को यथार्थ चित्रण रहेको वडा पुस्तक दर्पण सार्वजनिक भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ का ज्येष्ठ नागरिक पूर्व राजदूत एवम् नेपाल सरकारका पूर्व मुख्य सचिव दामोदर गौतमको प्रमुख आतिथ्यतामा वडाको पुस्तक दर्पण […]

#Political

विकासमान श्रेष्ठको कुशल नेतृत्वमा दुईदिने कोरोनाभाइरस विरुद्धको खोप अभियान

ललितपुर । कोरोनाभाइरस विरुद्धको खोप अभियानले नेपाली जनतामा उत्साह थपिदिएको छ। सन् २०२१ सालको अन्त्यसम्म सवै नेपालीलाई कोरोनाभाइरस विरुद्धको खोप दिने सरकारको अभियानमा स्थानीय सरकारको उत्साहजनक सहयोगले थप उत्साह थपिदिएको हो। यसक्रममा, ललितपुर महानगरपालिका वडा नंबर ५ मा स्थानीय सरकार […]

#daily video news #Political #Social #TV Shows

महिला हिंसा संवन्धी जनचेतना कार्यक्रम-महिला हिंसालाई रोक्न परिवारवाटै शुभारम्भ गर्नुपर्ने

ललितपुर । महिला हिंसा संवन्धी जनचेतना कार्यक्रम शुभारम्भ भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ कार्यालयको सहयोग तथा स्थानीय दक्षिणकाली महिला समूहको आयोजनामा वडा स्वास्थ्य कार्यन्वयन समितिको लगनखेलस्थित सभाहलमा महिला हिंसा संवन्धी जनचेतना कार्यक्रम भएको हो। बुधवार र विहीवार गरेर […]