पर्यटन बर्ष २०२० शीर्षकमा बृहत चित्रकला प्रतियोगिता–३० विद्यालयका विद्यार्थीहरुको व्यापक प्रतिस्पर्धा
पाटन । नेपाल पर्यटन वर्ष २०२० शीर्षकमा काठमाडौं उपत्यकाव्यापी बृहत चित्रकला संपन्न भएको छ। ललितपुरको ग्वार्कोस्थित आदर्श विद्या सदन स्कुलमा बृहत चित्रकला प्रतियोगिता संपन्न भएको हो। योङ पिकासो र आदर्शन…