
हसना शाक्यको गीतको भिडियोमा नायकको डबल रोलवाट नायिका झुक्किदाको हैरान
काठमाडौं। नेपालभाषा तथा नेपाली भाषामा गीत गाउंदैआएकी अग्रज गायिका हसना शाक्यको नयाँ नेपालभाषाको गीतको भिडियो रिलिज भएको छ। गायिका शाक्यको गीतको वोल नै सफा कागजमा तिम्रो लागि गीत लेखे रहेको छ। नेपालभाषामा यो गीतको बोल “यचुगु भ्वँतय् म्ये च्वया छन्त” […]