Tag: Ananda Kuti Bidhyapitha

कोभिडको महामारीमा आनन्दकुटी विद्यापीठमा १२० जना विद्यार्थीलाई निःशुल्क शिक्षा दिइने

काठमाडौं। कोभिड १९ को महामारीले प्रभावित अभिभावकहरुको सहजताका लागि काठमाडौंको स्वयम्भु परिसरमा रहेको आनन्दकुटी विद्यापीठले निःशुल्क पढाउने निर्णय गरेको छ। सामाजिक रुपमा चुनौतिपूर्ण रहेको आजको अवस्थामा अभिभावकहरुको सहजतालाई ध्यानमा राखी…