#An Ishwor Thapa Film

#Entertainment #Nepali Music

क्यानडामा नै निर्माण भएको नयाँ नेपाली भिडियो तिम्रो मेरो संवन्ध क्यानडावाट रिलिज (With Music Video)

काठमाडौं। क्यानडावाट नयाँ नेपाली गीतको म्युजिक भिडियो रिलिज भएको छ। जसको बोल तिम्रो मेरो संवन्ध रहेको छ। क्यानडामा नै रहेका बहुप्रतिभाशाली अभिनेता ईश्वर थापाको निर्देशनमा तिम्रो मेरो संवन्ध बोलको गीतको भिडियो क्यानडामा नै निर्माण भएको हो। ईश्वर थापाकै छायाँकन तथा […]